जापानमा छात्रबृति पाउन के गर्नु पर्ला?

giec 0 Comments November 14, 2019

जापान विद्यार्थी सेवा संगठन ( Jasso ) संग अन्तराष्ट्रिय विद्यार्थी उत्प्रेरक कार्यक्रम भनिने छात्रवृति कार्यक्रम रहेको छ । यो कार्यक्रमलाई निजी क्षेत्रबाट अध्ययन गरिरहेका अन्तराष्ट्रिय विद्यार्थीहरुका लागी छात्रवृति पुरानो ‘ मोनबुकागाकुसो ‘ सम्मान छात्रवृति भनेर पनि भनिन्छ ।

यो छात्रवृति कलेजमा राम्रो चारित्रिक रेकर्ड भएका , समयमा नै आफ्नो अध्ययन प्रतिवेदन बुझाएका र आर्थिक रुपमा कमजोर लाई दिईन्छ । रिउकाकु सिकेन भन्ने परिक्षा मा राम्रो अंक ल्यायर विश्वविद्यालय प्रवश अनुमति पाएका लाई मात्र यो प्रणली व्यवस्था गरिएको छ ।

स्थानिय प्रशासकिय निकाय र नीजि क्षेत्रका संस्थाहरुबाट पनि विदेशि विद्यार्थीहरुका लागि पनि छात्रवृतिको व्यवस्था गरियको छ । तर विदेशि विद्यार्थी सबैले छात्रवृति पाउछ छैन । त्यसैले विदेश अध्ययन गर्नु अधि वित्तीय योजना बनाउनु होला ।

Categories: