कस्तो विद्यालयमा अध्ययन गर्न चाहनु हुन्छ ?

giec 0 Comments November 14, 2019

विश्वविद्यालय जुनियर कलेज भोकेसनल कलेज आदीहरुमा भर्ना हुनको लागि पहिलो खुड्किलोको रुपमा जापा निजभाषा स्कुललाई लिइन्छ जसको प्रकारहरु तल उल्लेख गरिएको जापानिज भाषा अध्ययन गरि भिषा पाउनको लागि जापानको शिक्षा मन्त्रालयबाट प्रमाणित भएको भाषा स्कूल हुनुपर्दछ त्यस कुराको बारेमा आफैले कन्फर्म गर्नु होला

जापानिज भाषा शिक्षण संस्थामा भर्ना हुन १२ वर्षको अध्ययन वा सो सरहको अध्ययन पुरा गरेको हुनु पर्दछ त्यस बाहेक भर्ना हुनको लागि प्रमाणपत्रको अध्ययन अन्तर्वाता परिक्षा समेत लिइने गरिन्छ        

01) स्नाकोत्तर भर्ना हुनको लागि आवश्यक प्रावधान के हुन् ?

जापानमा स्नाकोत्तरलाई स्नाकोत्तर विद्यावारिधि गरि भागमा विभाजन गरिएको स्नाकोत्तर भर्ना हुनको लागि स्नातक या सो सरहको अध्ययन पूरा गरेको हुनु पदछ अर्थात १६ वर्षको अध्ययन पूरा गर्नु पर्दछ जापानको भोकेसनल स्कूलबाट चार वर्षको अध्ययन पुरा गरेको व्यक्ति पनि स्नाकोत्तरमा भर्ना हुन पाउँदछ विद्यावारिधिको विदेशबाट प्राप्त गरेको हुनु पर्दछ भर्नाको लागि प्रवेश परिक्षा जापानमा नै हुने गर्दछ तर केही विश्वविद्यालयहरुले शैक्षिक प्रमाणपत्रको आधारमा मात्र पनि छनौट गर्ने गर्दछन् परीक्षाको विषयहरु जापानी अंग्रेजी ( वा अन्य विदेशी भाषामा , विशेष विषयमा लिखित परीक्षा , छोटो निबन्ध मेजर विषयमा मौखिक परीक्षा , आदि हुने छन

02) स्नातक भर्ना हुनको लागि आवश्यक प्रावधानहरु के हुन् ?

स्नातक तहमा भर्ना हुनको लागि १२ वर्षको सम्मको अध्ययन गरी १८ बर्ष उमेर पूरा गरेको वा जापानको शिक्षा मन्त्रालयले तोकेको विदेशमा रहको विद्यालय ११ बर्ष पढाई पूरा भएकाहरुले अध्ययन गर्न पाँउछन विदेशि विद्यार्थीको लागि छटै परिक्षाको व्ययस्था गरिएको हुन्छ रिउगाकसिकेन ( Examination forjapanese university admission for international students ) को परिणाम अनुसार भर्ना लिने विश्वविद्यालय पनि छन साथै केहि विश्वविद्यालयहरुमा सेप्टेम्बर वा अक्टुबरमा पनि प्रवेश परिक्षा लिईन्छ , अवधि पुरा भएपछि स्नातक डिग्रि पाउन सकिन्छ

03) जुनियर कलेज भर्ना हुनको लागि आवश्यक प्रावधान के हुन् ?

जनियर कलेज भना हुनको लागि १२ वर्षको सम्मको अध्ययन गरी १८ बर्ष उमेर पूरा गरेको वा जापानको शिक्षा मन्त्रालयले तोकेको विदेशमा रहको विद्यालय ११ बर्ष पढाई परा भएकाहरुले अध्ययन गर्न पाउछन परिक्षा स्नातक तहको परिक्षा प्रवेश परिक्षा जस्तै एउटै हो अध्ययन अर्वाध वर्षको हुनेछ तर केहि विषयहरुको भने वर्षको , अध्ययन पूरागरेपछि जनियार कलेज डिग्रि प्राप्त गर्न सकिन्छ

04) भोकेसनल स्कूलमा भर्ना हुन आवश्यक प्रावधान के हुन् ?

भोकमनल स्कलमा भना हुने आवश्यक प्रावधानहरु जनियर कलेज जस्तै सवै एउटै हो जापानमा आफ्नो खचमा भोकसतल स्कलमा अध्ययन गर्न पाईदैन उच्च व्यावसायिक स्कूल को शैक्षिक परिपक्कता वर्ण हुन्छ जापान को जयिर हाई स्कूल पास गरेको लाई मात्र तर विदेशी विध्याथी लाई तेसो गेड मा भना लिइन्छाएसोसियटव्याचल्म को शिर्षक मा स्नातक पनि दिइनेछ

Categories: