जापानमा रोजगारी गर्न सकिन्छ ?

giec 0 Comments November 14, 2019

जापानमा प्राप्त गर्नु भएको ज्ञान प्रयोगगरी जापानको संघ संस्थामा रोजगारी गर्न सकिन्छ त्यसको लागि रोजगारी गर्नको लक्ष्य रोजगारीको लागि आफुसंग भएको ज्ञान प्रष्ट हुनुपर्दछ जापानको कम्पनीहरुले विदेशी विद्यार्थीहरुमा भएको जापानिज भाषाको ज्ञान , विद्यालयबाट प्राप्त गरेको ज्ञानलाई आधार लिएर रोजगारी प्रदान गर्ने गर्दछन

रोजगारी प्राप्त गरेपछि विद्यार्थी भिषाबाट श्रम योग्य भिषामा परिवर्तन गर्न सकिन्छ अध्ययन समाप्त हुने अवधि सम्ममा पनि रोजगारीको टुङ्गो नलागेमा अध्यागमनबाट काम खोज्नको लागि वर्षको भिषा ( ६महिना + ६महिना ) को भिषा प्राप्त गर्न सकिन्छ

२०१६ बाट पढाइ सकेर काम खोजि रहेका विदेशि बिद्यार्थीहरुलै वार्ड कार्यलयहरुले कार्यवन गरैको रोजगार सहयोगमा सहभागि भएको अवस्थामा , अर्को एक बर्ष महिन महिनगर जम्मा गरेर पढाई सकिए पछि दुई बर्ष जापा बस्न पाउनै नियम

Categories: