GAPS INTERNATIONAL EDUCATION https://education.gaps-int.com/ GAPS INTERNATIONAL EDUCATION Thu, 14 Nov 2019 08:53:13 +0000 en-US hourly 1 https://i0.wp.com/education.gaps-int.com/wp-content/uploads/2019/08/cropped-Screen-Shot-2019-08-07-at-8.59.47-PM.png?fit=32%2C32&ssl=1 GAPS INTERNATIONAL EDUCATION https://education.gaps-int.com/ 32 32 194864727 जापानमा रोजगारी गर्न सकिन्छ ? https://education.gaps-int.com/2019/11/14/%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8%e0%a4%95%e0%a4%bf/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b0%25e0%25a5%258b%25e0%25a4%259c%25e0%25a4%2597%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a8-%25e0%25a4%25b8%25e0%25a4%2595%25e0%25a4%25bf Thu, 14 Nov 2019 08:53:13 +0000 https://education.gaps-int.com/?p=486 जापानमा प्राप्त गर्नु भएको ज्ञान प्रयोगगरी जापानको संघ संस्थामा रोजगारी गर्न सकिन्छ । त्यसको लागि रोजगारी गर्नको लक्ष्य र रोजगारीको लागि आफुसंग भएको ज्ञान प्रष्ट हुनुपर्दछ । जापानको कम्पनीहरुले विदेशी विद्यार्थीहरुमा भएको जापानिज भाषाको ज्ञान , र विद्यालयबाट प्राप्त गरेको ज्ञानलाई आधार लिएर रोजगारी प्रदान गर्ने गर्दछन । रोजगारी प्राप्त गरेपछि विद्यार्थी भिषाबाट श्रम योग्य …

The post जापानमा रोजगारी गर्न सकिन्छ ? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
जापानमा प्राप्त गर्नु भएको ज्ञान प्रयोगगरी जापानको संघ संस्थामा रोजगारी गर्न सकिन्छ त्यसको लागि रोजगारी गर्नको लक्ष्य रोजगारीको लागि आफुसंग भएको ज्ञान प्रष्ट हुनुपर्दछ जापानको कम्पनीहरुले विदेशी विद्यार्थीहरुमा भएको जापानिज भाषाको ज्ञान , विद्यालयबाट प्राप्त गरेको ज्ञानलाई आधार लिएर रोजगारी प्रदान गर्ने गर्दछन

रोजगारी प्राप्त गरेपछि विद्यार्थी भिषाबाट श्रम योग्य भिषामा परिवर्तन गर्न सकिन्छ अध्ययन समाप्त हुने अवधि सम्ममा पनि रोजगारीको टुङ्गो नलागेमा अध्यागमनबाट काम खोज्नको लागि वर्षको भिषा ( ६महिना + ६महिना ) को भिषा प्राप्त गर्न सकिन्छ

२०१६ बाट पढाइ सकेर काम खोजि रहेका विदेशि बिद्यार्थीहरुलै वार्ड कार्यलयहरुले कार्यवन गरैको रोजगार सहयोगमा सहभागि भएको अवस्थामा , अर्को एक बर्ष महिन महिनगर जम्मा गरेर पढाई सकिए पछि दुई बर्ष जापा बस्न पाउनै नियम

The post जापानमा रोजगारी गर्न सकिन्छ ? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
486
जापानमा छात्रबृति पाउन के गर्नु पर्ला? https://education.gaps-int.com/2019/11/14/%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%95/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%259b%25e0%25a4%25be%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ac%25e0%25a5%2583%25e0%25a4%25a4%25e0%25a4%25bf-%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%2589%25e0%25a4%25a8-%25e0%25a4%2595 Thu, 14 Nov 2019 08:46:11 +0000 https://education.gaps-int.com/?p=481 जापान विद्यार्थी सेवा संगठन ( Jasso ) संग अन्तराष्ट्रिय विद्यार्थी उत्प्रेरक कार्यक्रम भनिने छात्रवृति कार्यक्रम रहेको छ । यो कार्यक्रमलाई निजी क्षेत्रबाट अध्ययन गरिरहेका अन्तराष्ट्रिय विद्यार्थीहरुका लागी छात्रवृति पुरानो ‘ मोनबुकागाकुसो ‘ सम्मान छात्रवृति भनेर पनि भनिन्छ । यो छात्रवृति कलेजमा राम्रो चारित्रिक रेकर्ड भएका , समयमा नै आफ्नो अध्ययन प्रतिवेदन बुझाएका र आर्थिक रुपमा …

The post जापानमा छात्रबृति पाउन के गर्नु पर्ला? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
जापान विद्यार्थी सेवा संगठन ( Jasso ) संग अन्तराष्ट्रिय विद्यार्थी उत्प्रेरक कार्यक्रम भनिने छात्रवृति कार्यक्रम रहेको छ । यो कार्यक्रमलाई निजी क्षेत्रबाट अध्ययन गरिरहेका अन्तराष्ट्रिय विद्यार्थीहरुका लागी छात्रवृति पुरानो ‘ मोनबुकागाकुसो ‘ सम्मान छात्रवृति भनेर पनि भनिन्छ ।

यो छात्रवृति कलेजमा राम्रो चारित्रिक रेकर्ड भएका , समयमा नै आफ्नो अध्ययन प्रतिवेदन बुझाएका र आर्थिक रुपमा कमजोर लाई दिईन्छ । रिउकाकु सिकेन भन्ने परिक्षा मा राम्रो अंक ल्यायर विश्वविद्यालय प्रवश अनुमति पाएका लाई मात्र यो प्रणली व्यवस्था गरिएको छ ।

स्थानिय प्रशासकिय निकाय र नीजि क्षेत्रका संस्थाहरुबाट पनि विदेशि विद्यार्थीहरुका लागि पनि छात्रवृतिको व्यवस्था गरियको छ । तर विदेशि विद्यार्थी सबैले छात्रवृति पाउछ छैन । त्यसैले विदेश अध्ययन गर्नु अधि वित्तीय योजना बनाउनु होला ।

The post जापानमा छात्रबृति पाउन के गर्नु पर्ला? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
481
कस्तो विद्यालयमा अध्ययन गर्न चाहनु हुन्छ ? https://education.gaps-int.com/2019/11/14/%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%af%e0%a4%a8/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258b-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25af%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2585%25e0%25a4%25a7%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25af%25e0%25a4%25a8 Thu, 14 Nov 2019 06:56:07 +0000 https://education.gaps-int.com/?p=473 विश्वविद्यालय जुनियर कलेज भोकेसनल कलेज आदीहरुमा भर्ना हुनको लागि पहिलो खुड्किलोको रुपमा जापा । निजभाषा स्कुललाई लिइन्छ जसको प्रकारहरु तल उल्लेख गरिएको छ । जापानिज भाषा अध्ययन गरि भिषा पाउनको लागि जापानको शिक्षा मन्त्रालयबाट प्रमाणित भएको भाषा स्कूल हुनुपर्दछ । त्यस कुराको बारेमा आफैले कन्फर्म गर्नु होला । जापानिज भाषा शिक्षण संस्थामा भर्ना हुन १२ …

The post कस्तो विद्यालयमा अध्ययन गर्न चाहनु हुन्छ ? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
विश्वविद्यालय जुनियर कलेज भोकेसनल कलेज आदीहरुमा भर्ना हुनको लागि पहिलो खुड्किलोको रुपमा जापा निजभाषा स्कुललाई लिइन्छ जसको प्रकारहरु तल उल्लेख गरिएको जापानिज भाषा अध्ययन गरि भिषा पाउनको लागि जापानको शिक्षा मन्त्रालयबाट प्रमाणित भएको भाषा स्कूल हुनुपर्दछ त्यस कुराको बारेमा आफैले कन्फर्म गर्नु होला

जापानिज भाषा शिक्षण संस्थामा भर्ना हुन १२ वर्षको अध्ययन वा सो सरहको अध्ययन पुरा गरेको हुनु पर्दछ त्यस बाहेक भर्ना हुनको लागि प्रमाणपत्रको अध्ययन अन्तर्वाता परिक्षा समेत लिइने गरिन्छ        

01) स्नाकोत्तर भर्ना हुनको लागि आवश्यक प्रावधान के हुन् ?

जापानमा स्नाकोत्तरलाई स्नाकोत्तर विद्यावारिधि गरि भागमा विभाजन गरिएको स्नाकोत्तर भर्ना हुनको लागि स्नातक या सो सरहको अध्ययन पूरा गरेको हुनु पदछ अर्थात १६ वर्षको अध्ययन पूरा गर्नु पर्दछ जापानको भोकेसनल स्कूलबाट चार वर्षको अध्ययन पुरा गरेको व्यक्ति पनि स्नाकोत्तरमा भर्ना हुन पाउँदछ विद्यावारिधिको विदेशबाट प्राप्त गरेको हुनु पर्दछ भर्नाको लागि प्रवेश परिक्षा जापानमा नै हुने गर्दछ तर केही विश्वविद्यालयहरुले शैक्षिक प्रमाणपत्रको आधारमा मात्र पनि छनौट गर्ने गर्दछन् परीक्षाको विषयहरु जापानी अंग्रेजी ( वा अन्य विदेशी भाषामा , विशेष विषयमा लिखित परीक्षा , छोटो निबन्ध मेजर विषयमा मौखिक परीक्षा , आदि हुने छन

02) स्नातक भर्ना हुनको लागि आवश्यक प्रावधानहरु के हुन् ?

स्नातक तहमा भर्ना हुनको लागि १२ वर्षको सम्मको अध्ययन गरी १८ बर्ष उमेर पूरा गरेको वा जापानको शिक्षा मन्त्रालयले तोकेको विदेशमा रहको विद्यालय ११ बर्ष पढाई पूरा भएकाहरुले अध्ययन गर्न पाँउछन विदेशि विद्यार्थीको लागि छटै परिक्षाको व्ययस्था गरिएको हुन्छ रिउगाकसिकेन ( Examination forjapanese university admission for international students ) को परिणाम अनुसार भर्ना लिने विश्वविद्यालय पनि छन साथै केहि विश्वविद्यालयहरुमा सेप्टेम्बर वा अक्टुबरमा पनि प्रवेश परिक्षा लिईन्छ , अवधि पुरा भएपछि स्नातक डिग्रि पाउन सकिन्छ

03) जुनियर कलेज भर्ना हुनको लागि आवश्यक प्रावधान के हुन् ?

जनियर कलेज भना हुनको लागि १२ वर्षको सम्मको अध्ययन गरी १८ बर्ष उमेर पूरा गरेको वा जापानको शिक्षा मन्त्रालयले तोकेको विदेशमा रहको विद्यालय ११ बर्ष पढाई परा भएकाहरुले अध्ययन गर्न पाउछन परिक्षा स्नातक तहको परिक्षा प्रवेश परिक्षा जस्तै एउटै हो अध्ययन अर्वाध वर्षको हुनेछ तर केहि विषयहरुको भने वर्षको , अध्ययन पूरागरेपछि जनियार कलेज डिग्रि प्राप्त गर्न सकिन्छ

04) भोकेसनल स्कूलमा भर्ना हुन आवश्यक प्रावधान के हुन् ?

भोकमनल स्कलमा भना हुने आवश्यक प्रावधानहरु जनियर कलेज जस्तै सवै एउटै हो जापानमा आफ्नो खचमा भोकसतल स्कलमा अध्ययन गर्न पाईदैन उच्च व्यावसायिक स्कूल को शैक्षिक परिपक्कता वर्ण हुन्छ जापान को जयिर हाई स्कूल पास गरेको लाई मात्र तर विदेशी विध्याथी लाई तेसो गेड मा भना लिइन्छाएसोसियटव्याचल्म को शिर्षक मा स्नातक पनि दिइनेछ

The post कस्तो विद्यालयमा अध्ययन गर्न चाहनु हुन्छ ? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
473
जापानमा अध्ययन गर्नका लागि के कस्ता प्राबधान हरु  छन् ? https://education.gaps-int.com/2019/11/14/%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%af%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2585%25e0%25a4%25a7%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25af%25e0%25a4%25a8-%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a8%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25b2%25e0%25a4%25be Thu, 14 Nov 2019 06:15:49 +0000 https://education.gaps-int.com/?p=469 जापानमा उच्च शिक्षाको लागि भर्ना हुन १८ वर्ष उमेर पूरा गरि आफ्नो देश या अन्य देशबाट कम्तीमा १२ वर्षको अध्ययन पूरा गरेको हुनु पर्दछ । १२ वर्षको अध्ययन पूरा नगरेको अवस्थामा उच्चशिक्षाको लागि भर्ना हुन परेमा तयारी पाठ्यक्रम शिक्षण पुरा गर्न र्पछ । स्नाकोत्तरमा भर्ना हुनको लागी स्नातक या सो – सरहको अध्ययन पूरा गरेको …

The post जापानमा अध्ययन गर्नका लागि के कस्ता प्राबधान हरु  छन् ? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
जापानमा उच्च शिक्षाको लागि भर्ना हुन १८ वर्ष उमेर पूरा गरि आफ्नो देश या अन्य देशबाट कम्तीमा १२ वर्षको अध्ययन पूरा गरेको हुनु पर्दछ १२ वर्षको अध्ययन पूरा नगरेको अवस्थामा उच्चशिक्षाको लागि भर्ना हुन परेमा तयारी पाठ्यक्रम शिक्षण पुरा गर्न र्पछ स्नाकोत्तरमा भर्ना हुनको लागी स्नातक या सोसरहको अध्ययन पूरा गरेको हुनुपर्दछ जापानको केही उच्च शैक्षिक संस्थावाहेक जापानिज भाषामा कक्षाहरु पनि सञ्चालन भइरहेका छन् केहीमा भने अंग्रेजी भाषाको लागि भर्ना हुनको लागि सबैभन्दा पहिले जापानिज भाषा स्कूलबाट जापानिज भाषा ( महिनाबाट वर्ष ) अध्ययन गरेर भर्नाको लागि तयारी गर्नु पर्दछ साथै जापानिज भाषा कौशल हुनेहरु सिधै उच्च शिक्षाको लागि भर्ना हुन पनि सकिन्छ त्यसको लागि विद्यालय अनुसार फरक फरक प्रावधान हुने भएकोले राम्रो सँग बुझ्नु जरुरी हुन्छ जापानिज भाषा कौशलता मापन गर्ने परिक्षाको लागि जापानिज भाषा प्रविणता परिक्षा ( JLPT ) व्यावसायिक क्षमता मापन गर्नको लागि व्यावसायिक जापानिज भाषा प्रविणता ( BIT ) उपलब्ध छन्

1) जापानिज भाषा प्रविणता परिक्षा ( JLPT )

विदेशी नागरिकहरुलाई जापानिज भाषा प्रमाणिकरण गर्नका लागि , जापानिज भाषा प्रविणता परिक्षा लिने गरिन्छ सार्वजनिक कानुन फाउण्डैशन जापान , शैक्षिक आदानप्रदान स्वतन्त्र प्रशासनिक संस्था जापान फाउण्डैशन द्धाराजापान लगायत विभिन्न देशहरुमा वर्षको पटक जुलाई डिसेम्बरमा लिने गरिन्छ

2) रिउगाकु सिकेन ( EJU : Examination for Japanese university admission for International Students )

यो परिक्षा विदेशी विद्यार्थीहरुलाई कलेजमा भर्ना हुनको लागी छनौट गर्ने परिक्षाको रुपमा सन २००२ देखि स्वतन्त्र प्रशासनिक एजैन्सी विद्यार्थी संगठन ( JASSO ) बाट लिइदै आएको जापान लगायत विभिन्न देशहरुमा वर्षको पटक जुन नोवेम्बरमा लिने गरिन्छ परिक्षाको विषयहरु जापानिज भाषा , गणित , विज्ञान , भौतिक , रसायन जिव मध्ये विषय छनौट गरी लिइने गरिन्छ * चाइनामा यो परिक्षा लिइदैन

3) व्यावसायिक जापानिज भाषा प्रविणता परिक्षा ( BJT )

यो परिक्षा जापानिज भाषा मातृभाषा नहुनेको लागि मातृभाषा भन्दा पछिल्लो भाषाको रुपमा व्यावसायिक व्यक्तिलाई लक्षित गरिएको जापानी खान्जी प्रवीणता सहयोग फाउण्डेशन द्धारा चलन चल्तीको व्यावसायिक भाषा जापान लगायतको देशहरुमा वर्षको पटक जुन नोभेम्बरमा लिइन्छ सुन्नै , सुन्दै पढने पढने ( Listening , Listening and Reading , Reading ) प्रश्नहरु अनुसार तयारी गरिएको हुन्छ परिक्षाको रिजल्ट पास , फेल नभईकन बाट ८०० अंकको स्कोरिङ्ग गरिन्छ शैक्षिकपृष्ठभूमी बाहेक विदेशी विध्यार्थी लागी जापान मा बसी दैनिक जिवन जिउन पढन पर्यात्त रकम तिर्न सक्ने क्षमता भएको हुनुपर्छ , छात्रवृत्ति पाउन सक्ने हुनुपर्छ

The post जापानमा अध्ययन गर्नका लागि के कस्ता प्राबधान हरु  छन् ? appeared first on GAPS INTERNATIONAL EDUCATION.

]]>
469